काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बाहिरबाट ताला लगाईदिएका छन् । आफ्ना मागहरु पूरा गर्नुपर्ने भन्दै बोर्डमा ताला लगाइएको हो ।
बाहिरबाट ताला लगाइए पनि बोर्ड अध्यक्षसहितका कर्मचारी भित्रै छन् ।
भित्र दीपेन्द्र अग्रवालसहितका लगानीकर्ताहरु बोर्ड अध्यक्षसँग कुरा गरिरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्