काठमाडौँ । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
सोमबार उनीविरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा ‘भन्सार ऐन, २०६४’ र ‘संगठित अपराध निवारण ऐन, २०७०’ मा टेकेर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।
महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरिएको छ । उनीमाथि २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप छ ।
महरालाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । यसअघि प्रहरीले महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्