काठमाडौं । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । पाठक इमाडोलबाट पक्राउ परेका हुन् ।
बचतकर्ताको ४ करोडबढी रकम अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । सो विषयमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, बचत रकम अपचलन कसुरमा अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्