काठमाडौँ । गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ परेका छन् । काठमाडौँको कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक रविन बिष्ट पक्राउ परेका हुन् ।
पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक बिष्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ ।
गौतमश्री सहकारीमा बचतकर्ताको ५ अर्ब बढी ठगी भएको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्