Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो एसईई परीक्षा (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । यसवर्षको एसईई परीक्षा (आज) बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।

यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थीहरू सहभागी भएका छन् ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK