काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौं महानगरपालिका-७, सिफलबाट पक्राउ गरेको हो ।
रिमाललाई बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा फरार रहेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी तथा दीपक भट्टसहित प्रतिवादी रहेको मुद्दामा रिमाल वारदातपछि फरार रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्