काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको कुल २० प्रतिशत लाभांशमध्ये १० प्रतिशत बोनस सेर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश रहेको छ ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले घोषणा गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्