काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण ११ वाणिज्य बैंकमा अर्बौँको क्षति भएको छ । भदौ १० गते रसुवाको भेटेकोशीमा आएको बाढीले ११ बैंकमा ७३ अर्बको क्षति भएको हो ।
अर्थ समितिले सार्वजनिक गरेको बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव एवम् जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३ मा सो तथ्य उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार बाढीले ११ बैंकका १४ वटा शाखा बगाएको छ । जसमध्ये केही शाखामा आंशिक क्षति भएको छ भने अधिकांश शाखा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
क्षति भएका बैंकहरुमा १७ अर्ब २४ करोड नगद र नगद बाहेक करिब ५५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको छ । बाढीका कारण बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी सम्पर्कविहीन छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्