×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई र यूनिमोनीबीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई र यूनिमोनीबीच विद्युतिय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

Artha Sarokar

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे बीच पीटुपी मनी ट्रान्सफरको लागि सम्झाैता भएकाे छ । 
सम्झाैतापछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।
सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले यूनिमोनी कतार मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रति कारोबार ६० सम्म क्यास ब्याक पाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी