काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५८९.३१% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्ष यसै अवधिमा भने मनकामनाले ४६ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ११८.५३% ले बढेको छ । सञ्चालन नोक्सान ८८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । साथै रिजर्भ कोष भने १०.७८% ले घटेर ३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीकोको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्