×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया लघुवित्तको खुद नाफामा २२१.४९% को छलाङ, अधिकाशं सूचकमा आकर्षक प्रगति (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया लघुवित्तको खुद नाफामा २२१.४९% को छलाङ, अधिकाशं सूचकमा आकर्षक प्रगति (विवरणसहित)

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौंथो त्रैमासमा खुद नाफामा २२१.४९% को छ्लाङ मार्न सफल भएको छ । कम्पनीले असर मसान्तसम्म ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १७५.९३% र सञ्चालन नाफा २२९.२०% ले बढेको छ ।
यता प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ । कम्पनीले निक्षेप संकलन १८०.२४% र कर्जा लगानी १४०.०५% ले विस्तार गरेको वित्तीय विवरण उल्लेख छ । गत वर्ष स्वदेशी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा गएका  कारण यसको चुक्ता पूँजी १७.५३% ले बढेर १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा ९३ करोड ५२ लाख ३२ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी