×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ लाख ४३ हजार रुपैयाँ नोक्सानमा घोडीघोडा लघुवित्त वित्तीय संस्था, जगेडा कोष पनि ५४ लाख ४१ हजार रुपैयाँले ऋणात्मक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१८ लाख ४३ हजार रुपैयाँ नोक्सानमा घोडीघोडा लघुवित्त वित्तीय संस्था, जगेडा कोष पनि ५४ लाख ४१ हजार रुपैयाँले ऋणात्मक

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था नोक्सानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै १८ लाख ४३ हजार रुपैयाँ नोक्सानमा रहेको जनाएको हो  । यस्तै वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १३.७४% ले घटेर १ करोड २३ लाख १८ हजार रुपैयाँ सीमित भएको छ ।
कम्पनी असार मसान्तसम्म आइपुग्दा ५० लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको छ भने जगेडा कोष ५४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै हाल कम्पनीको चुक्ता पूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ३० पैसा र खराब कर्जा ४.९३% छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी