काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ५.५०% बोनस सेयर र कर प्रयोजनको लागि ०.२८% नगद लाभांश निर्णय गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्