×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरिने, ४८ लाख रुपैयाँ विनियोजन !

PRIME CA

सुदूरपश्चिम प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गरिने, ४८ लाख रुपैयाँ विनियोजन !

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले यस्तो बताएका हुन् ।  
उनले प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्नको लागि ४८ लाख रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: