काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासले हिमालयन बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १५.८९% ले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५८ करोड ६७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यद्यपि यो अवधिसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी २१.४३% ले घटेर ३ अर्ब ७८ करोड ८२ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दाञ्चालन आम्दानी बढेर २ अर्ब २२ करोड ७६ लाख ४० हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ०.५३% ले घटेर ०.४८% मा आएको छ । यस बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्