काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर बजारका साना लगानीकर्तालाई कर्जा प्रवाहमा प्रोत्साहित गर्ने नीति लिएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्।
उनले राष्ट्र बैंकले ठूला लगानीकर्तामा प्रवाह हुने सेयर कर्जा नियन्त्रण गर्न सीमा तोकेको पनि जानकारी दिए । अब एक व्यक्तिले बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्