काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा ६२.७०% ले बढाएर १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ कमाएको जनाएको हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ७० करोड ७४ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ९.७०% ले बढेको छ भने सञ्चालन नाफा पनि ६१.५८% ले बढेको छ । मुक्तिनाथको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । खराब कर्जा घटाएर ०.२५% मा सीमित गर्न सफल भएको छ ।
असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ २२ पैसाले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १४१.४९ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्