×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लिमिटेडको खुद नाफा ३०.०६ प्रतिशतले वद्धि, रिजर्भ कोषसहित अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिल बैंक लिमिटेडको खुद नाफा ३०.०६ प्रतिशतले वद्धि, रिजर्भ कोषसहित अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा नाफा ३०.०६% ले वद्धि गरी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ कमाएको हो ।
असार मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानीमा पनि १०.६४% मात्र सुधार भएको छ । तर अन्य सञ्चालन आम्दानी २४५.१३% ले बढेपछि सञ्चालन नाफामा २६.३५% वृद्धि भएको छ । यद्यपि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ ।
प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले घटेर ३३ रुपैयाँ ४० पैसामा आएको छ ।  बैंकको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । रिजर्भ कोष २३.३२% ले बढेर १५ अर्ब रुपैयाँ भन्दा बढी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी