×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १०ः३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
एक्सेलले चुक्ता पूँजी वृद्धि गर्ने उद्देश्यले ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकले सोहि पूँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी