×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ गतेबाट नेशनल माइक्रोफाइनान्सको १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा आउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१५ गतेबाट नेशनल माइक्रोफाइनान्सको १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा आउँदै

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ १५ गतेबाट प्रतिकित्ता १ हजार २२ रुपैयाँमा १८ हजार कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याउने भएको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले भदौ २३ गतेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालमा पुग्नेगरी आवेदन दिनुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी