×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश पठायो

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकले लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश पठायो

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्ताहरुको बैंक खातामा २% नगद लाभांश पठाएको छ । बैंकले कनेक्ट आइपीएसमार्फत लगानीकर्ताहरुको बैंक खातामा नगद जम्मा गरिदिएको हो । बैंकले नगद लाभांश खातामा नआएका लगानीकर्तालाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । लगानीकर्ताले डिम्याट खाता र बैंक खाता अपडेट  गरेपछि लाभांश  पाउनेछन् । बैंकको पुस २९ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: