×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्ने

Artha Sarokar

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले कप्रद सेयर जारीका लागि गत बिहिबार नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी