
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलै लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको माघ ८ गते बिहीबार सम्पन्न १५५औं सञ्चालक समितिको बैठकले बिना लाभांश फागुन ५ गते ७औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते आव २०७६.७७ को वित्तीय विवरण स्वीकृति गर्दै साधारणसभाका लागि अनुमति दिएको थियो । सभाका लागि लघुवित्तले माघ २५ गते आइतबार लघुवित्तको सेयर दाखिाला खारेजी बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार माघ २२ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्