
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस २४ गतेसम्म लिलामीमा राखेको अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू पुस २८ गते मंगलबार बाँडफाँट गरेको छ ।
सेयर बाँडफाँटसँगै बाँडफाँटमा नपरेको सेयरवापतको रकम माघ ६ गते मंगलबार बैंक खातामा जम्मा गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकहरुले लिलामी फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ्ग हाउसको आईपीएस मार्फतजम्मा गरिने फाइनान्सले जनाएको छ ।
उक्त लिलामी सेयरको सर्वसाधारण सेयरतर्फ १६२ रुपैयाँ र संस्थापक शेयरतफ १०१ रुपैयाँ कटअफ कायम भएको थियो । चुक्ता पूँजी वृद्धि गर्न फाइनान्सले कार्तिक ६ देखि मंसिर २४ गतेसम्म चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद जारी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्