
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रुपान्तरण गर्ने भएको छ । बैंकले संस्थापक सेयरको सेयर अनुपात ५२.४९ र सर्वसाधारण समूहको ४७.५१ रहेकोमा ५१ः४९ कायम गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
संस्थापक समूहमा रहेका सेयरधनीले सेयरहरु अर्को कुनै समूहमा परिणत गर्न नचाहेमा लिखित रुपमा स्वघोषणा विवरण पेश गर्नुपर्नेछ । आफ्नो नाममा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न नचाहनेले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा विवरण पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्