
- अर्थ सरोकार सम्बाददाता
 
काठमाडौँ । मिति २०७७-१०- ६ गते मंगलबार । जनवरी १९, २०२१ । पुष शुल्क षष्ठी । 
सूर्योदय । ०६ : ५५ सूर्यास्त। १७ : ३४ 
आजको राशिफल :
मेष –  यात्रामा मालसामान हराउन सक्छ ।
वृष – लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
मिथुन – भूमिबाट लाभ रहनेछ । 
कर्कट – आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह –  अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
कन्या – बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
तुला –  रोकिएको धन हात पर्ला ।
वृश्चिक – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । 
धनु – वैदेशिक कार्य अघी बढ्नेछ । 
मकर –शुभकार्यको चर्चा चल्नेछ । 
कुम्भ –  वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
मीन – यात्राको सम्भावना छ ।
				
			




						







