काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर नै रहेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्