×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सले गर्यो सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा, साथमा कर तिर्न नगद पनि (विवरणसहित)

PRIME CA

मेरो माइक्रोफाइनान्सले गर्यो सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा, साथमा कर तिर्न नगद पनि (विवरणसहित)

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई २१.०५२% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट २०% बोनस सेयर र कर तिर्न  १.०५२% नगद वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले २० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ नगद बाँड्नेछ । सेयरधनीले सो लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: