काठमाडौं । माछापुच्छ्रे बैंकले १४% लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक २६ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बोलाएको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १३.३०% बोनस सेयर र ७०% नगद लाभांश (करसहित) वितरण गर्ने एजेन्डा रहेको छ । यस्तै सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार कात्तिक ६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्