काठमाडौं । सिटिजन्स बैंकको १२.९१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ३ सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
आइतबार सोही भाउलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्नेछ । सभाका लागि कम्पनीले आज शुक्रबार असोज २२ गते बुक क्लोज गरेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.९१% बोनस सेयर र ३.०८% नगद गरी कुल १६% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्