Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छापावाला आज २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ५३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK