काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २१.०५३५ लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद गरी कुल २१.०५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तामा वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्