×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले कमायो ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा…! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकले कमायो ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ नाफा, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा…! (विवरणसहित)

Artha Sarokar

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा ५५.५९% ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५५.५९% ले बढेर ५६ करोड १५ लाख ३६ हजार रुपैयाँ पुगेको जनाएको हो ।
यस्तै बैंकले खुद ब्याज आम्दानी ३२.८०% र सञ्चालन नाफा ५३.८६% ले बढेको जनाएको छ । यो अवधिसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७४ पैसाले बढेर २४ रुपैयाँ ८१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३० पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी