×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सको ११.०५ प्रतिशत लाभांश घोषणा, आगामी साधारणसभाले अनुमोदन गरेपछी सेयरधनीहरुले पाउने !

PRIME CA

प्रिमियर इन्स्योरेन्सको ११.०५ प्रतिशत लाभांश घोषणा, आगामी साधारणसभाले अनुमोदन गरेपछी सेयरधनीहरुले पाउने !

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ११.०५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछी सेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: