×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार प्रि ओपनिङ्ग सेसनमा ४८ लाख ७७ हजार बराबरको सेयर कारोबार, २४ कम्पनीको मुल्यमा बढोत्तरी

PRIME CA

मंगलबार प्रि ओपनिङ्ग सेसनमा ४८ लाख ७७ हजार बराबरको सेयर कारोबार, २४ कम्पनीको मुल्यमा बढोत्तरी

२८ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.७४ अंकले बढेर २ हजार २४३ दशमलव १७ बिन्दुमा पुगेको छ ।
मंगलबार ३० कम्पनीको ४८ लाख ७७ हजार १६५ रुपैयाँ बराबरको १० हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: