×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको १५% लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको १५% लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ? (विवरणसहित)

Artha Sarokar

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकको सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभाका लागि पुस २८ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद लाभांश गरि कुल १५% लाभांश वितरण गर्दैछ । बैंकको सभा माघ १६ गते हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी