Skip to content
LAXMI SUNRISE BANK

साना किसान विकास लघुवित्तद्धारा लाभांश घोषणा, सेयरधनीले २५% बोनसका साथमा कर तिर्न १.३२% नगद पाउने

अर्थ सरोकार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २६.३२ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र साना किसानको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK