×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

औषधी उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

औषधी उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । औषधी उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले यसको लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतामा मंगलबार (मंसिर २१ गते) एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित तथा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडौं तीनकुने सुविधानगरमा रहेको छ । कम्पनीको ललितपुरको लुभूमा औषधी उत्पादन गर्ने कारखाना छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी