Skip to content
LAXMI SUNRISE BANK

सनराइज क्यापिटलले माघ १६ गते डाक्यो १०औं वार्षिक साधारणसभा, ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज क्यापिटलले माघ १६ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ । सभा संस्थाको आफ्नै कार्यालयमा दिउँसो २ बजे हुने भएको हो । सभामा संस्थाले १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । साथै सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK