Skip to content
LAXMI SUNRISE BANK

फरवार्ड माइक्रोफाइनान्सले आफ्ना लगानीकर्ताहरुलाई ३१.५८ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि लगानीकर्तालाई ३१.५८% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिले गत वर्षको नाफाबाट २५% बोनस सेयर र करसहित ६.५८% नगद गरी कुल ३१.५८% लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK