काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केहि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस १४ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्