काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकदेखि नायव व्यवस्थापक पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले एक सुचना जारी गदै नायव व्यवस्थापकमा २ जना, कनिष्ठ अधिकृतमा ९ जना, सूचना प्रविधि सुपरिवेक्षकमा १ जना र केही संख्यामा वरिष्ठ र कनिष्ठ सहायक कर्मचारी माग गरेको छ । यस्तै कनिष्ठ सहायकमा केही प्रशिक्षार्थीसमेत माग गरेको छ ।
इच्छुक योग्यता पुगेका आवेदकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्