×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइसेन्सको अनलाइन फारम पुन: बन्द, यस्तो छ बन्द हुनुको कारण !

LAXMI SUNRISE BANK
GLOBAL

लाइसेन्सको अनलाइन फारम पुन: बन्द, यस्तो छ बन्द हुनुको कारण !

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द गरिएको छ । आज यातायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरिएको जनाएको हो । विभागले फारम भर्ने अनलाइन सर्भरको मर्मतकार्य भइरहेको जनाएको छ । गत चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइन फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी