Skip to content
LAXMI SUNRISE BANK

आइसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसीएफसी फाइनान्सको १०.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको सेयर समायोजनपछिको भाउ २६२ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्ला भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK