काठमाडौं । प्रदेश लोक सेवा आयोग सुर्खेतले प्राविधिक र अप्राविधिक गरी ४४५ जना कर्मचारीको माग गरेको छ । आयोगले ५औं तहका लागि प्राविधिकतर्फ ३५३ जना र अप्राविधिकतर्फ ९२ जना कर्मचारीको माग गरेको हो ।
इच्छुकले माघ १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ र समावेशी समूहका लागि प्रतिसमूह थप २ सय रुपैयाँ दस्तुर लाग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्