×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमा, संस्थापकले ३५ दिन भित्र आवेदन दिनुपर्ने

PRIME CA

एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक सेयर शुक्रबारदेखि बिक्रीमा, संस्थापकले ३५ दिन भित्र आवेदन दिनुपर्ने

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८७ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनी शेखर राज बस्ताकोटीले आफ्नो नाममा रहेको ७० हजार कित्ता, इन्दु तुलाधरले १० हजार कित्ता र दिपक कुमार सरावगीले ७ हजार १०० कित्ता संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।
यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (पुस ३० गते) बाट ३५ दिन भित्र आवश्यक कागजपत्रसहित एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: