Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्त वित्तीय संस्थामा दुई संचालक निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक सदस्यमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको बिहिबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाबाट सञ्चालक पदमा पदम प्रसाद घिमिरे र विनोद बजगागाई निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK