Skip to content
LAXMI SUNRISE BANK

समाज लघुवित्तको चौंथो वार्षिक साधारणसभा माघ १६ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

अर्थ सरोकार

काठमाडौं । समाज लघुवित्तको चौंथो वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा माघ १६ गते हुने भएको हो । कम्पनीले सभा जानकी फौमली होटल एण्ड पार्टी ब्यालेस मलंगवामा साधारणसभा गर्ने भएको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले पुस २९ गते उक्त साधारणसभा आयोजना गरेकोमा कोरम संख्या नपुगेका कारण उक्त सभालाई माघ १६ गते गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK