काठमाडौँ । सेयर लगानीकर्ता शोभाकर अधिकारीले पूँजीबजारप्रति अहिलेको सरकारको नराम्रो दृष्टिकोण छ भन्ने कुरा आम लगानीकर्ताको धारणा बनेको बताएका छन् । उनले अर्थ सरोकार डटकमको टेलिभिजन कार्यक्रम मार्केट टक बोल्दै यस्तो बताएका हुन् ।
उनले कतिपय लगानीकर्ताहरु आत्तिएर बाहिरिए तर त्यो ठिक नभएको उनको तर्क छ । उनले लगानीकर्ताहरुलाइ अबको सेयर बजारको यात्रा राम्रो रहेको भन्दै नडराउन सुझाएका छन् भने बजारबाट नबाहिरिन आग्रह गरेका छन् । हेर्नुहोस् उनैसँग गरिएको यो विशेष कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्