×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष १५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष १५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९- १५ गते बुधबार । डिसेम्बर ३० , २०२० । मार्ग शुक्ल पुर्णिमा।
सूर्योदय । ०६ : ५३ सूर्यास्त। १७ : १९ 
आजको राशिफल :
मेष – व्यापारबाट आम्दानी हुनेछ ।
वृष – नयाँ कमको थालनी हुनेछ ।
मिथुन – बैदेशिक कार्य अघी बढ्नेछ ।
कर्कट – सामान हराउने वा चोरी हुने भयछ ।
सिंह – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कन्या – गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । 
तुला – व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुनेछ । 
धनु – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । 
मकर – रोजगारको अवसर मिल्नेछ । 
कुम्भ – व्यापार व्यसायबाट लाभनै मिल्नेछ ।
मीन – श्रमको उचित मुल्याङन हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी